काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशका केही प्रदेशमा आज आंशिक बदली हुनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली हुनेछ । बिहान तराईमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका अधिकांश स्थानमा मध्यान्नसम्म हुस्सु र कुहिरो […]
काठमाडौं । मंगलबार घटेको नेप्से परिसूचक बुधबार फेरि बढेको छ । आज नेप्से सूचक ३४.२९ विन्दुले बढेर २९५७.७५ अंकमा पुगेको छ । २३ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी शेयर कारोबार भएको छ । १३ मध्ये १० वटा समूहका सुचक बढेका छन् । फाइनान्स समूह सबैभन्दा बढीले वृद्धि भएको छ । ९ वटा कम्पनी सकारात्मक सर्किट […]
मेलम्ची १, दोश्रो मेलम्ची नगर स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता यहि कार्तिक १३ देखी सुरु भइ १५ गते मेलम्ची नगरपालिका वडा नं १ भोटेचौर बजारमा सम्पन्न भएको छ । मेलम्ची नगरपालिका वडा नं १ द्वारा मुल आयोजक समिति गठन गरिएको थियो । दिपक चौलागाई संयोजक रहेको उक्त भलिवल प्रतियोगिताको प्रमुख अतिथिको रुपमा मेलम्ची न.पा.को उपमेयर […]
काठमाडौं। आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेपालले समूह ‘डी’ को पहिलो खेलमा मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै छ। डलासको ग्रान्ड प्रायरी स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति ९: १५ बजेबाट सुरु हुने छ। नेपाली टोली एक दशकपछि ट्वान्टी–२० विश्वकप फर्किएको छ। दुवै टोली जितसँगै यात्रा सुरु गर्न चाहन्छन्। यी दुई टोलीबीच हालसम्म १२ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल भइसकेका छन् […]